कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छन । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएकी छन । माघमा रोपेको तरबूजा चैतको अन्तिम