काठमाडौं । प्रेस चौतारी नेपालले आज प्रहरी-शिक्षक झडपमा घाइते भएकी पत्रकार सबिना कार्कीमाथि भएको घटनाको छानबिन गर्न माग गरेको छ। काठमाडौंको नयाँ बानेश्वरमा शिक्षकहरूको आन्दोलनको क्रममा प्रहरीसँगको झडपमा परी प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीको