बुटवल । नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलमा भएको अधिवेशनले विष्णु थापाको अध्यक्षतामा पुनः नयाँ प्रदेश समिति निर्वाचित गरेको छ । थापा प्रदेश