भैरहवा । पत्रकार राधेश्याम विश्वकर्मामाथि रिपाेटिङका क्रममा दुव्र्यवहार तथा आक्रमणको प्रयास गरी प्रहरी हिरासतबाटै फरार रहेका दीपेश यादव पक्राउ परेका छन् । यादवलाई बिहीबार रुपन्देहीको नेपाल–भारत सीमा कक्रहवा नाकाबाट पक्राउ गरिएको हाे । यादव