बुटवल । आवासीय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत आजदेखि आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।
बुटवल । आवासीय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर विरोध सभा गरेका छन । यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाल