बुटवल । रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ग्याष्ट्रो सम्मेलन २०२५ हुने भएको छ । बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बिएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ‘प्रथम ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५’ (ग्याष्ट्रो सम्मेलन)