यतिबेला पौष्टिक तत्वको अभावका कारण मानिसको शारीरिक वृद्धि, विकासमा असर पुगेको छ । पुग्नुपर्ने तौल पुगेको छैन । हुनुपर्ने उचाइँमा कमी आएको छ । सरुवा वा नसर्ने विभिन्न किसिमका रोगहरुका आक्रमणले निरोगी हुन सकिएको अवस्था