एजेन्सी । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एकजना नेपाली पनि परेका छन्। भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख छ। हाल सम्म
श्रीनगर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ । २०१९ को पुलवामा भएकाे आक्रमणपछि जम्कमु कश्मिरमा भएकाे सबैभन्दा ठूलो आतंकवादी हमला हाे । यो घटना विगत केही वर्षयता नागरिकमाथि