बुटवल । मुणिमुकुन्द भलिवल क्लब तिलोत्तमा रूपन्देहीलेले आयोजना गरेको १० औँ मणिमुकुन्द भलिवल कप पुरूष इन्डो नेपाल क्लब च्यामपियनसिप प्रतियोगिताको सोमबार राति सम्पन्न भएको खेलमा साग एकेडेमी गुजरात भारत र गण्डकी प्रदेश भलिवल संघ विजयी