बुटवल ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। उनले यी सडक खण्ड समयमा निर्माण नहुँदा जनताले निकै सकस ब्यहाेर्न परेकाे बताएका हुन् । २०७६
काठमाण्डौं । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको समृद्धिको...