काठमाडौं । राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले केही सञ्चारमाध्ययममा आएका समाचारको खण्डन गरेकी छन् । शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिएपछि उनको स्थानमा शाक्य मन्त्री बन्ने भन्दै केही सञ्चारमाध्ययममा समाचार आएपछि उनले सामाजिक सञ्जालमार्फत खण्डन गरेकी हुन