काठमाडाें । साेमबार साझ बसेकाे मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ। बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो। सचिव