काठमाडौं । हेमन्त कान्छा रसाइली अर्थात् सारंगी वादक । लोकप्रिय गायक । मौलिक गीतका सर्जक । कुशल संगीतकार । परिचय अनेक छन् । त्यसैले उनी बहुप्रतिभाशाली छन् । तीमध्ये एउटा परिचय मिठो लाग्छ उनलाई–‘सारंगी वादक हेमन्त