काठमाडाैँ । गायिका सुस्मिता स्याङतानको आवाजमा 'कुलमानलाई फालेर' बोलको गीत सार्वजनिक गरिएको छ। नेपाल विद्युत प्राधिकरणाका तत्कालिन निर्देशक कुलमान घिसिङ लाइ सरकारले कार्यकारी निर्देशककाे पदबाट हटाएकाे भन्दै लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा