काठमाडौं । विश्वलाई नै हल्लाइदिने अफ्रिकी देश डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट एउटा हृदयविदारक खबर बाहिर आएको छ । कंगो नदीमा काठको मोटरबोटमा आगलागी हुँदा भएको भयानक दुर्घटनामा परी हालसम्म १४८ जनाको मृत्यु भइसकेको छ