काठमाडौं। सरकारले अब देखि १ हजार सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने व्यवस्था गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ मापदण्ड लागू गर्दै अबदेखि कम्तीमा १ हजार सीसी क्षमताका ट्याक्सी मात्रै दर्ता हुने व्यवस्था