भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्व मन्त्री दीपक बोहराको निधन सँगै रिक्त भएको रुपन्देही ३ मा प्रतिनिधिसभा सदस्यका लागि उप निर्वाचन हुदैछ । रुपन्देही ३ का लागि हुने उप निर्वाचनमा मुख्य दलहरू भित्र