काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले एकताको महाधिवेशन हुने निश्चित भएको बताएका छन् ।सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन हुनेमा कुनै अन्योलता नरहेको उल्लेख गर्दै उनले आगामी मे ३ देखि ५ (बैशाख