नेपालगंज । लुम्बिनी प्रदेसकाे नेपालगंजमा शुक्रबारबाट जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरूवात गरेको छ । शुक्रबार बाँकेकाे नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश