बुटवल । स्थापनाको ३ वर्ष पूरा गरेको अवसरमा बुटवल–११ कालिकानगस्थित इएल डोराडो एभिन्यूले विविध तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भने भएको छ । विहिबार एक विशेष कार्यक्रमको आयोजना गरी स्थापनाको अवसरमा विभिन्न छुट अफर समेत