बागलुङ । बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर उनले तलबभत्ता खर्चंदै आएका हुन् । खड्काले चार विद्यालयमा कोष स्थापना गरेकाे छभने गरिब