ढोरपाटन । धार्मिक पर्यटकलाई आकर्षित गर्न सत्यवती मन्दिर जोड्ने पदमार्ग निर्माण सुरु गरिएको छ । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरस्थित प्रसिद्ध धार्मिकस्थल सत्यवती मन्दिर जोड्नका लागि पदमार्ग निर्माण सुरु गरिएको हो । गण्डकी प्रदेश सरकारले