काठमाडौं । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ । यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज