काठमाडौँ । पछिल्ला समय साझेदारी ढाँचामा सञ्चालित परिवार योजना शिविरहरू प्रभावकारी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र