बुटवल । रुपन्देहीका एक हार्डवेयर व्यवसायीमाथि एक करोड राजस्व छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालयले बुटवल मार्फत भैरहवाको सुन्दर हार्डवेयर एण्ड प्लाइउडका प्रोप्राइटर जोगेन्द्र अग्रहरि विरुद्ध उक्त मुद्धा दायर भएको हो ।