बुटवल । रुपन्देहीको सिद्धार्थनगर ७ आभा रोड की स्थायी बासिन्दा उर्मिला सिलवाल गृहिणी थिइन् । पढेलेखेको भएपनि उनले घर बाहिर भने काम गरेकी थिइनन् । उचाईले राम्रै साथ दिएकाले एयर होस्टेस (विमान परिचारिका) बन्ने रहर