भुमिकाः नेपाल समाजबादी पार्टी (नयाँ शक्ति) ले आफ्नो पार्टीको स्थापना कालदेखि नै मुलुकको समृद्धिको’ पहिलो सर्त’ को रुपमा संबिधान संशोधन गरी देशको शासकीय स्वरुप परिवर्तन गरी प्रतिनिधि सभाका सांसदहरूद्वारा निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीको सट्टा जनताबाट