काठमाडौं । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको सुधार तथा जनअपेक्षा पूरा गर्न नयाँ वर्ष नयाँ राजनीतिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याएका छन् । उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ