बुटवल । लुम्बिनी कानुनी अनुसन्धान केन्द्रले बुटवलमा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष अधिवक्ता दामोदर घिमिरेको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष अधिवक्ता मदन कुमार पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको