नवलपरासी (बर्दघाट) । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– ४, जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरूको बाहुल्य छ । त्यसमा पनि मधेशी समुदायका छात्राहरूको संख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरूमध्ये विवाहित र अविवाहितको संख्या बराबरजस्तै