बुटवल त। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित समयलाई स्थगित भएको छ । प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२२ औ बोर्ड बैठकको निर्णय सुनाउदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले