सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएसन (एन्जा)ले सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान व्यक्त गरेको छ । अष्ट्रेलियामा रहेका नेपाली पत्रकारहरुको संस्था एन्जाले नेपाल पत्रकार महासंघको सहकार्यलाई निरन्तरता दिँदै