अर्घाखाँची । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश वली सुर्देशनले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालले आयोजना गरेको देशको