बुटवल । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टोलि न. ४ का प्रमुख हेमन्त प्रकाश वली सुर्देशनले देश गम्भीर संकटमा फसेको र अर्थतन्त्र कमजोर बनेको बताएका छन् ।