बुटवल । बुटवल ८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा अब्बल र