तिलोत्तमा । नेपाली कांग्रेस वडा कार्यसमिती तिलोत्तमा नगरपालीका- ६ को आयोजनामा नयां वर्षको शुभकामना आदान प्रदान तथा कार्यकार्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शुभकामना दिंदै नेपाली कांग्रेस रुपन्देहीका सभापती एवं तिलोत्तमा नगरपालीकाका