लुम्बिनी । महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँचीको पाणिनिमा आयोजित दुईदिने पाणिनि तपोभूमि सम्मेलनले सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । । बिहीबार सम्पन्न सम्मेलनले पाणिनि व्याकरण र संस्कृत भाषा