गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा १७१ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालिन स्वास्थ्य कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।...
बुटवल । बितेको २४ घण्टामा देशभर १४८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा लगातार दोस्रो दिन १ हजारभन्दा कम संक्रमित फेला परेका हुन् । शनिबार ९९४ जना संक्रमित थपिएका थिए । ११ हजार १८...
बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको...
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २८ हजार ५९१ जना सङ्क्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २० हजार ४८७ जना केरलाका राज्यमा मात्रै रहेका छन् । पछिल्लो समय...
फाइल तस्वीर बुटवल । बुटवलमा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिइने भएको छ । बुटवल उपमहानगरपालिकाले एक सूचना जारी गर्दै उपहानगर अन्तर्गत कक्षा १२ को परीक्षामा सहभागि हुने १८ वर्ष पुरा...
डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।...
बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...
बुटवल। पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट८ हजार ५४९ र एन्टिजेन विधिबाट २ हजार ३६७ जनामा परिक्षण गर्दा...
बुटवल । सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए। प्रमुख...
लण्डन । बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार...
काठमाडौँ । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्याङ्कअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय सङ्क्रमितको सङ्ख्यामा करिब ३० प्रतिशतले कमी आएको...
पाल्पा । कोरोनाले ऐतिहासिक मठमन्दिरमा पूजा खर्च तथा पुजारीको पारिश्रमिक जुटाउन सास्ती भएको छ । कोरोनाको जोखिमले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल नहुँदा मन्दिरका नियमित पूजा खर्च, पुजारी र मन्दिरका कर्मचारीका निम्ति पारिश्रमिक जुटाउन समस्या...
बुटवल । नेपालमा थप १ हजार २७१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ८ हजार ८९८ र एन्टिजेन विधिबाट ३ हजार ४६ जनामा परिक्षण गर्दा १ हजार २७१...
भजनी । कैलालीको टीकापुर–१ की धना बोगटी आज बिहानै कैलाशेश्वर शिव मन्दिर पूजाका लागि पुगेकी थिइन् । उन विगतका वर्षजस्तै यस वर्ष पनि मन्दिरमा भीडभाड होला भनेर सबेरै मन्दिर पुगे । तर मन्दिरमा धनाले सोचेजस्तो...
काठमाडौँ । दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरस फैलाएको भन्दै एक जना युवकलाई पाँच वर्ष जेल सजाय सुनाइएको छ। भियतनामको का माउ प्रान्तको एक अदालतले २८ वर्षीय ले भान ट्रीलाई कोरोना नियन्त्रण मापदण्ड पालना नगरेको र...
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३९९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार २१ को पीसीआर परीक्षण गर्दा २६६ र ७१८ को एन्टिजेन परीक्षण गर्दा १३३ मा संक्रमण...
गोकर्णेश्वर । भगवान् शिव र पार्वतीबीच केही विषयमा विवाद भएपछि मृगरुप लिई शिव भगवान् पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहे । एकाएक देवादिदेव महादेव गायब भएपछि देवताहरुमा खलबल भयो । शिव भगवान्को खोजी शुरु भयो । महादेव...
बुटवल । पछिल्लो २४ घण्टामा देशभर १६७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २०७२ जनामा कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल...
लन्डन । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो । बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका...
लामो समयसम्मको निशेषधाज्ञापछि देशभर संक्रमणको अवस्था हेरेर विद्यालयहरू खोल्न अनुमति दिइएको छ। कतिपय ठाउँहरूमा त विद्यालय सञ्चालन भइरहेका छन्।तर अब बालबालिकाहरूलाई पनि भ्याक्सिन लगाएर विद्यालय खोल्ने कि नलगारै विद्यालय खोल्ने भन्ने विषयमा बहस हुन थालेको...
काठमाडौँ । सरकारले कोरोना भाइरसका कारण प्रभावित भएका आयोजना तथा विभिन्न खरिद सम्झौताको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयअनुसार कोरोनाको सङ्क्रमणको कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी...
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८०० जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा सङ्क्रमण...
बुटवल । नेपालमा थप १ हजार ८९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ११ हजार ६०९ र एन्टिजेन विधिबाट ४ हजार ३७० जनामा परिक्षण गर्दा १ हजार ८९७...
लन्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका...
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण...
बुटवल । पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।...
राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी...
काठमाडौँ । कोभिड १९ को पूर्ण खोप लगाउँदा रोग लाग्ने जोखिम कम हुने मात्र नभै दीर्घ (लङ) कोभिड हुनसक्ने जोखिमबाट पनि बचाउने किङ्ग्स कलेज लन्डनको पछिल्लो अध्ययनले देखाएको छ। अध्ययनमा- दुई मात्रा खोप लगाएपछि पनि...
बुटवल । नेपालमा थप १ हजार २६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै,...
नयाँ दिल्ली । भारतमा अहिलेसम्म कोरोनाभाइरस विरुद्धको खोप ६७ करोड ७२ लाखले लगाएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन् । तीमध्ये ५८...
दाङ । दाङको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार लमही नगरपालिका वडा नं. ९ निवासी २४ बर्षीया महिलाको आज विहान साढे ४ बजेतिर निधन भएको हो...