बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
बोगोटा । दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा...
काठमाडौं । कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमितको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या...
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल...
सुनसान रहेको मायादेवी मन्दिर जानेबाटो, तस्विर : राधेश्याम विश्वकर्मा/ग्लोबल आवाज भैरहवा । विश्व शान्ती एवम सबै धर्मको आस्थाको केन्द्र लुम्बिनी लामो समयदेखि बन्द हुँदा पर्यटक आगमन ठप्प प्राय बनेको छ । बाह्य पर्यटक मात्र हैन...
फाइल तस्वीर बुटवल । राष्ट्रीय जनमोर्चाका अध्यक्षका चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री समते रहेका केसीको उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको अर्थमन्त्री विष्णु...
काठमाण्डौं । कोरोनाभाइरसविरुद्धको प्रभावकारी खोप विकास भएको विवरण माझ त्यो खोप भण्डारण गर्न आवश्यक पूर्वाधार नेपालसँग नरहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले विकास गरेका त्यो खोप माइनस सत्तरी डिग्री सेल्सियसको तापक्रममा राख्नुपर्ने...