काठमाडौँ । देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ ।...
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको...
सिन्ह्वा । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ८७ हजार ८३६ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख २ हजार ३३१ जनाको मृत्यु भएको छ ।...
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ५१ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार ६६७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर...
फाइल तस्वीर काठमाडौँ । नेपालमा हालै पुष्टि भएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टमा देखिएको नयाँ उत्परिवर्तनले ल्याउने थप जोखिमबारे अध्ययन र विश्लेषण हुन बाँकी छ। तर "तत्काललाई यसको असर कम्तीमा डेल्टा भेरिअन्टजस्तो हुन सक्ने" भनेर बुझ्नुपर्ने र...
बुटवल । स्वतन्त्र नागरिक समूह, नेपालले नागरिकको लागि सरकारसंग कोराना बिरुद्दको खोपको माग गरेको छ । नागरिकको जिउ, धन र स्वास्थ्य सुरक्षाका लागि नेपालका सबै नागरिलाई कोराना बिरुद्दको खोपको व्यवस्था गर्न स्वतन्त्र नागरिक समूहले माग...
एजेन्सी । भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ । पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ । यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ...
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९१ लाख ९९ हजार २१ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ८३ हजार ४८३ जनाको...
साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ ।यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना...
चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण सिर्जित रोग कोभिड–१९ नपुगेको अब कुनै देश रहेन। हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको दोश्रो भेरियन्ट शुरु भए पश्च्यात् कोभिडबाट प्रभावित हुने...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी...
काठमाण्डाै । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।...
कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो...
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८७ लाख ८८ हजार २४७ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ७३ हजार २५० जनाको...
बैतडी । बैतडीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जिल्ला अस्पतालमा उपचाररत एक वृद्धको आज मृत्यु भएसँगै बैतडीमा मृतकको सङ्ख्या १८ पुगेको हो । दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको आज मृत्यु...
काठमाडौँ । सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा थप्ने निर्णय गरेको...
बुटवल । विश्व संगीत दिवस, कलाकर्मीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण जमघटमा ‘विश्व संगीत दिवस’ मनाउन नपाएपनि संगीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चूअल माध्यममार्फत यो दिवस मनाएका...
काठमाडौँ । नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १५८४ र एन्टीजेन परिक्षणबाट ७१३ गरि कुल २२९७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै पछिल्लो...
काठमाडौँ । नेपालमा कोभिड–१९ सङ्क्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमूनामा फेला परेको जनाएको छ ।...
कपिलवस्तु । केयर नेपाल र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनाललाई सेनिटाइजर, ग्लोब्स ,...
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको...
बुटवल । नेपालमा कोभिड(१९ को नयाँ म्युटेसन भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । यो म्युटेसन अझ संक्रामक र...
बुटवल । आज अन्तर्राष्ट्रिय योग दिवस । संयुक्त राष्ट्र संघले सन् २०१४, ११ डिसेम्बरदेखि मान्यता दिएसँगै हरेक वर्षको २१ जुनलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । बढ्दो आधुनिक जीवनशैली र पश्चिमी सँस्कृतिको प्रभावले ओझेलमा परेको...
फाइल तस्वीर भक्तपुर । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी बिक्री गर्न...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा २४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १४२१ र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको...
काठमाडौँ । अहिले हामी सजिलै फैलिने खालको भाइरससँग सङ्घर्ष गरिरहेका छौँ भन्ने स्पष्ट छ। यो कोरोनाभाइरस सन् २०१९ को अन्त्यमा चीनको वुहानमा भेटिएको भाइरसको दाँजोमा सम्भवत: दुईगुना सजिलै फैलिने खालको हो। यूकेको केन्टमा पहिलो पटक...
बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा २४०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ७ हजार १० पीसीआर परीक्षणमा १ हजार ६८८ जनामा कोरोना पुष्टि भएको हो...
बुटवल । रुपन्देहीमा बिगत केही समय देखी काेराेना संक्रमितहरुकाे संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा ८ जनामा संक्रमण पुष्टि भएको हो । १८२ जनाको नमुना परीक्षण गर्दा ८...
काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म...
बुटवल । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार...
बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । रुपन्देहीमा कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेको संख्या शुन्य भएको यो दोस्रो पटक हो । यस भन्दा अघि जेठ २८...
बेइजिङ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ६७ लाख ३ हजार ५५३ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्यु...