मणिग्राम । घरेलु तथा साना उद्योग महासङ्घ रुपन्देहीको संस्थागत क्षमता अभिवृद्धि सम्बन्धी २ दिने गोष्ठी सम्पन्न भएको छ । पाल्पाको संवृद्धि रिसाेर्टमा सम्पन्न गोष्ठीमा संस्थागत क्षमता अभिवृद्धिका लागि व्यक्तित्व विकाश, कार्यकुशलता अभिवृद्धिका सीप एवम् रणनीतिक