बुटवल । रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर १३ मा रहेको लुम्बिनी वर्ल्ड स्कुलले आईएसो ९००१ः२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको