अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ स्थित पाणिनी तपोभूमिमा निर्माण हुन लागेको महर्षि पाणिनी मन्दिरको शिलान्यास गरेका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय, रुपन्देहीको लगानीमा निर्माण हुन थालेको