भोजपुर । भोजपुर नगरपालिका-७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो, दोस्रो र तेस्रोे सेट