बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उत्पादन र आर्थिक समृद्धिको अभियानमा जोडिन आह्वान गरेका छन् । स्याङ्जा कारिकोट चण्डीभञ्ज्याङ सम्पर्क समाज रुपन्देहीको सोमबार तिलोत्तमामा आयोजित दोस्रो वार्षिक साधारणसभामा बोल्दै नगर प्रमुख पाण्डेले सबैलाई