काठमाडौं । आइतबार राती ९७ वर्षको उमेरमा निधन भएका वरिष्ठ पत्रकार भैरव रिसाल पछिल्लो नेपाली पत्रकारिताप्रति चिन्तित थिए । केही महिनाअघि नेपाल न्यूज बैंकसँगको कुराकानीमा क्रममा उनले विगतको तुलनामा हाल पत्रकार र समाचारको महत्व नै