बुटवल । बुटवल कालिकाचोकमा रहेको अक्षर इन्टरनेशनल स्कुलले आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले शैक्षिक सत्र २०८१ को पुरस्कार तथा वार्षिकोत्सवको अवसरमा भएका विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई