बुटवल । करियर प्लानिङ एजुकेशन नेटवर्क प्रालिले आफ्नो कार्यालयबाट उच्च शिक्षाकालागि बैदेशिक यात्रामा जान सफल विद्यार्थीहरुको विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रालिले शुक्रबार बुटवलमा एक कार्यक्रम गरेर उच्च शिक्षाकालागि जापान जान पासआउट