तिलोत्तमा। हुँलास स्टिल इन्डस्ट्रिज लिमिटेडले रुपन्देहीको तिलोत्तस्थित मंगलापुरमा आजदेखि उत्पादन गर्ने गरी कम्पनी सञ्चालनमा ल्याएको छ । सो शोरुमको एक समारोहबीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गरे । उक्त कम्पनीमा ग्राहकले चाहेजस्ता