काठमाडाैं। राष्ट्रिय विज्ञापन संघ नेपालको प्रथम महाधिवेशनबाट प्रदिप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । श्रक्रबार काठमाडाैँमा गरीएकाे प्रथम महाधिवेशनले मिडिया सोलुसन प्रालिका अध्यक्ष रहेका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा